काठमाडौं । नीमा एकेडेमीले दूरशिक्षा सँगको सहकार्यमा ल्याएको डिजिटल बन्डल कोर्ष : जुनियर मेगामाइन्ड सार्वजनिक गरेको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्ट्स तथा गणित विषयको बारेमा सिकाउन सबै विषयमा जानकारीहरू एउटै ठाउँमा राख...
