close

काठमाडौं । चार वर्षे स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बीएससी सीएसआईटी) विषयको यस अघि स्थगित परीक्षा आगामी पुष १८ गतेदेखि हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तर्गतको परीक्षा शाखाले परीक्षा तालिका सार्वजनि...