काठमाडौं । अब कनेक्ट आईपीएसबाट काठमाडौं महानगरपालिकाको कर तिर्न सकिने भएको छ । यो सुविधाको लागि काठमाडौं महानगरपालिकालाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो । करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल क...
