close

काठमाडौं । स्थानीय तहको मोबाइल एप मार्फत भुक्तानी सेवा उपलब्ध गराउने प्रदायकका लागि समान शुल्क निर्धारण गर्ने तयारी भएकाे छ । सेवा प्रदायकले फरक-फरक शुल्क लिँदा अन्यौलता आउने भन्दै देशैभरका स्थानीय तहका लागि लागू हुने गरी शुल्क निर्धारण गर्न लागिएको हो । ‘भुक्तानी ...