काठमाडौं । नेपालमा कुल जनसंख्याको ७४.४३ प्रतिशतले इन्टरनेट सेवा प्रयोग गर्ने तथ्य आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस रिपोर्टमा दुई करोड २२ लाख ३७ हजार पाँच सय ६७ जनाले इन्टरनेट चलाउने उल्लेख छ । यो गत असार मसान्तसम्मको तथ्याकं हो । यसअघि जेठ महिन...