close

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्...