close

काठमाडौं । गुगलको भिडिओ कलिङ एप्लिकेसन गुगल मिटले हालै मात्र आईओएस र एन्ड्रोइड प्रयोगकर्ताको व्यक्तिगत कललाई आनन्ददायी बनाउन नयाँ भिडिओ फिल्टर तथा इफेक्ट थप गरेको छ । जसमा एआर मास्क, डुओ स्टाइल फिल्टर र युनिक इफेक्ट समेत सामेल छन् । यससँगै अब तपाईंले गुगल मिटको म...