close

काठमाडौं । एप्पलले आईफोन र आईप्याडका आईओएस १४ र आईप्याडओस १४ को बेटा भर्सन सबैले डाउनलोड गर्न मिल्ने बनाएको छ । केही समय आघिमात्रै भर्चुअल रुपमा आयोजना भएको एप्पलको डेभलपर कन्फ्रेन्समार्फत सार्वजनिक आईओएस र आईप्याडओएसको बेटा भर्सन अब सबैलाई डाउनलोडका लागि उपलब्ध भएको ...