काठमाडौं । पब्जी मोबाइल गेम पछिल्लो समय किशोर र युवा पुस्तामाझ लोकप्रिय छ । २०१७ को मार्चमा यो गेम विश्वव्यापी रुपमा सार्वजनिक भएको थियो । नेपालमा पनि सोही वर्षको अन्त्यतिर उपलब्ध भएको यो गेमको क्रेज निरन्तर बढिरहेको छ । झापाका युगिन सम्बाहाम्फे लिम्बु (हाल काठमाडौ...
