close

काठमाण्डौ । बिहीबारदेखि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै वैशाख १६ गते बिहीवारदेखि अर्को सूचना नआएसम्म अनलाइन आवेदन प्रणाली बन्द हुने जानकारी दिएकाे हो । कोरोना ...