close

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्ने सुविधा ल्याउने भएको छ । अनलाइन लोन इलिजिबिलिटी सर्भिस मार्फत ऋण आवेदनलाई अनलाइन प्रणालीमा लैजाने भएको हो ।  नेपाल राष्ट्रबैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको रुपमा रहेको महालक्ष्म...