मोटोरोलाको ‘मोटो रेज भीथ्री’ चलाएको अनुभव हामी धेरैको हुनसक्छ । फ्लिप स्क्रिन भएको मोटोरोला रेज भीथ्री सन् २००४ मा सार्वजनिक भएको थियो । त्यसताका मोबाइलफोन बजारमा रेज भीथ्री सबैभन्दा रुचाईएको फोन बनेको थियो । त्यसैले निरन्तरता दिँदैं लेनोभोको स्मार्टफोन ब्राण्ड मो...