close

आज नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एशाेसियसन नेपाल (क्यान) फेडेरेशनको निर्वाचन आज हुँदैछ । राजधानीको खुसिबुस्थित विनायक मल्ट्री भेन्युमा विहान ९ बजेदेखि सुरु हुने क्यानको महाधिवेशन पश्चात बन्दसत्र हुँँदै निर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ ।  ...