काठमाडौं । अनलाइन मार्केटप्लेस हाम्रो बजारकाे नयाँ प्रमुख कार्यकारी अधिकारी (सीईओ) मा रोहित तिवारी नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपको एमएनएस इन्भेस्टमेन्टले हाम्रो बजारलाई अधिग्रहण गरेको केही समयपछि तिवारीलाई नयाँ व्यवस्थापनले हाम्रो बजारको सीईओमा नियुक्त ...
