close

काठमाडौं । फेसबुकले सन् २००९ देखि फ्रान्समा गरेको आरोबारको कर बापत् सरकारलाई १०६ मिलियन यूरो अर्थात १२५ मिलियन डलर तिर्न तयार भएको छ । फेसबुक र फ्रान्स सरकारबीच केही समयदेखि कर विवाद चलिरहेको थियो । फेसबुकले सन् २०२० मा गरेको कारोबारको मात्रै थप ८.४६ मिलियन ...