close

काठमाडौं । गत हप्ता ह्वावेको ‘इन्जोय २० प्लस’ फोनको झलक लिक भएको थियाे । कम्पनीले इन्जोय २० प्लसकै समान डिजाइन भएको अर्को फोन ‘ह्वावे वाई नाइन ए’ पनि निर्माण गरेको छ । ह्वावे वाई नाइन एमा नचलेस डिस्प्ले र ब्याक सेटअपमा गोलो क्यामेरा छ । तर इन्जोय २० प्लसमा जस्तो यस...