close

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकहरुले अब अनिवार्य रुपमा सुरक्षा अडिट गर्नुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘साइबर सुरक्षा विनियमावली २०७७’ जारी गर्दै सेवा प्रदायकलाई सुरक्षा अडिट अनिवार्य बनाएको हो । पछिल्लो समय साइबर सुरक्षाकाे विषय संवेदनशील बन्दै गएप...