close

काठमाडौं । कास मानिसले जस्तै रोबोटले पनि नङ पालिस गर्दा कस्तो होला ? यदि गर्ने रहेछ भने पनि कसरी गर्छ होला त ? यो जिज्ञासा तपाईँ हामी सबैको मनमा आएको हुनसक्छ । क्लकवर्क नामक कम्पनीले एउटा त्यस्तो रोबोट तयार पारेको छ, जसले मानिसको नङमा पालिस लगाइदिने गर्छ । यस मस...