काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले एप्पलको आईमेसेजको तुलनामा ह्वाट्सएप धेरै सुरक्षित भएको अभिव्यक्ति दिएका छन् । इन्स्टाग्राममा एक पोस्ट गर्दै उनले ह्वाट्सएपमा उपलब्ध फिचरका कारण याे एप सुरक्षित रहेकाे तर्क गरेका हुन् । '...