close

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअपमा लगानी गर्ने उद्देश्यले नयाँ लगानी कम्पनी स्थापना गरेको छ । बुधबार राजधानीमा आयोजित ‘स्टार्टअप नेसन २०३०’ कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिँदै कम्पनीको प्रमुख उद्देश्य स्टार्टअपहर...