close

काठमाडौं । जाजरकोट घर भई हाल सिन्धुली बस्दै आएकी ३२ वर्षीय यशोदा शाहीविरुद्ध सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा अभियोगपत्र दर्ता भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतमा शाहीविरुद्ध अभियोगपत्र दर्ता भएको हो । ...