काठमाडौं । बौद्ध मन्दिरमा धर्मावलम्बीले दिने दान आफ्नो खातामा आउने बनाएको आरोपमा चीनमा एक विद्यार्थी पक्राउ परेका छन् । चीनको प्रतिष्ठित विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर तह पूरा गरेका ती व्यक्तिले क्यूआर कोड साटेको भिडिओ बाहिरिएपछि पक्राउ परेका हुन् । चिनियाँ ...