काठमाडौं । अन्ततः दुई महिनाभन्दा बढी समयदेखि अन्तरिक्षमा फसेका यात्रीहरू सुनिता विलियम्स र बेरी विल्मरलाई एलन मस्कको कम्पनी स्पेसएक्सको रकेटमार्फत पृथ्वीमा ल्याइने भएको छ । शनिबार नासाले आधिकारिक रूपमा उनीहरूलाई फेब्रुअरी २०२५ सम्ममा ल्याउन स्पेसएक्सको रकेट प्रयोग गर...
