काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा प्रवेश गर्दा खादा, माला नलगाउन अनुरोध गरेको छ । विमानस्थलभित्रका एक्सरे, कन्भेयर बेल्ट, र स्केलेटर जस्ता सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै विमानस्थल ...
