close

काठमाडौँ । सरकारले राइड शेयरिङ एपहरूलाई वैधानिकता प्रदान गर्न थालेसँगै सार्वजनिक यातायात व्यवसायीहरूले त्यसको विरोध गर्न थालेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार काठमाडौँको माइतीघरदेखि बिजुली बजारसम्म हातमा कालो पट्टी बाँधेर विरोध जनाएका ...