close

काठमाडौं । चलचित्र ‘मास्टर्नी’को प्रोमोसनल गीतलाई सामाजिक सञ्जालबाट हटाउन महिला शिक्षक समाजले माग गरेको छ । शुक्रबार एक विज्ञप्ति निकाल्दै समाजले सम्पूर्ण शिक्षक वर्ग र शिक्षण पेसाकै गौरवमाथि आघात पुर्‍याएको भन्दै उक्त गीत हटाउन माग गरेको हो ।  स...