close

काठमाडौं । असाेज मसान्तभित्र पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गराउनु पर्ने भएको छ । बैंक खाताहरूलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन तथा पहिचान प्रणालीलाई एकीकृत गर्न भन्दै नियामक राष्ट्र बैंकले यस्तो कदम चालेको हो । यसअघि बैंकहरूले...