काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) को सर्भर खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले सबै प्रतिवादीहरूलाई सफाइ दिएको छ । विशेष अदालतको सोमबारको इजलासले म्याक्स इन्टरनेसनल प्रालि र त्यसका प्रमुख कार्यक...
