close

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले फेसबुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर अनलाइन ठगी तथा अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक नेपालीसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी, रामगोपालपुर नगरपालिका-९ घर भई हाल काठमाडौंको कोटेश्वर ब...