close

काठमाडौं । ओमोडा एन्ड जेइकोले नेपाली अटो बजारमा एक सफल वर्ष पूरा गरेको छ । २०२४ फेब्रुअरीमा नेपाल प्रवेश गरेको कम्पनीले यसबिचमा ८०० भन्दा बढी विद्युतीय एसयूभी बिक्री गरेको जानकारी दिएको छ । साथै पहिलो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकका लागि विशेष अफर घोषणा ...