close

काठमाडौं । अदालतको आदेशलाई बेवास्ता गर्दै नेपाल विद्युत प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ । गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको अन्तरिम आदेशको अलङ्घन गर्दै प्राधिकरणले काठमाडौं चक्रपथ क्षेत्रमा इन्टरनेटका तार काट्न थालेको हो । ...