काठमाडौं । वेबसाइट विस्तारै लोड हुनु, अनि डाउनलाेडका लागि लामाे समय लाग्नु । यो जस्तो पट्यार लाग्दाे काम अरू के हुनसक्छ ? उच्च गतिकाे इन्टरनेटका लागि पैसा तिरेपनि स्लाे इन्टरनेटकाे समस्या भोग्ने तपाईंमात्र एकजना पक्कै हुनुहुन्न । यहाँ धेरै प्रयोगकर्ता छन्, जसले समान...
