close

काठमाडौं । राष्ट्रिय परिचयपत्रको वैयक्तिक तथा जैविक विवरण संकलनका लागि राष्ट्रिय सभागृहमा समेत अनलाइन विवरण दर्ता स्टेसन सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने नेपाली नागरिककको सहजता एवं सुविधाका लागि मंगलबारदेखि सभागृहमा पनि दर्ता स्टेसन सञ्...