काठमाडौं । नेपालको फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको औसत डाउनलोड स्पिड ४० एमबीपीएस माथि पुगेको छ । ओकलाको स्पिड टेस्ट ग्लोबल इन्डेक्स रिपोर्टमा यस्तो प्रगति देखिएको हो । इन्डेक्स अनुसार नेपालको औसत डाउनलोड स्पिड ४०.५० एमबीपीएस, अपलोड स्पिड ३८.५३ एमबीपीएस र लेटेन्सी ५ मि...
