काठमाण्डौं । मंगल ग्रहमा चीनले आफ्नो पहिलाे यान सफलतापूर्वक अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको ‘जुरोङ’ रोबट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण भएकाे हो । याे यानकाे अवतरणसँगै अमेरिकापछि मंगल ग्रहमा यान पठाउने चीन दाेस्राे देश बनेकाे छ । चीनले ति...