close

काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले अनधिकृत रूपमा नेपालमा सञ्चालनमा रहेका ओटीटी प्लेटफर्म तत्काल बन्द गर्न माग गरेकाे छ । सोनीलिभ, अल्टबालाजी, नेटफ्लिक्स, अमेजन, प्राइम, हटस्टार, जी५, भुट, डिज्ने हटस्टार, उल्लु जस्ता ओटीटी गैरकानूनी रूपमा चलिरहेकाले...