काठमाडौं । एप्पलले भारत स्थित प्लान्टबाट आईफोन थर्टिन मोडलको उत्पादन सुरु गरेको छ । कम्पनीको सबैभन्दा पछिल्लो प्रिमियम स्मार्टफोनको रुपमा रहेको आईफोन थर्टिनको उत्पादन सुरु भएसँगै भारत सरकारको मेकईन इन्डियाको घोषणालाई बल पुग्नेछ । त्यसो त एप्पलले पहिलो पटक सन् २०१७ मा...
