close

काठमाडौँ । माछापुच्छ्रे बैंकले नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ‘एमबीएल केयर क्रेडिट’ सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकले आफ्नो तथा परिवारको उपचारमा लाग्ने खर्च बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्ता...