close

काठमाडौं । निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ । सन् २०१८ मा स्थापना भएको निमा एकेडेमीले नेपालको शिक्षा पद्धतिलाई डिजिटाइज गर्ने काम गरिरहेको छ । यही अवसरमा कम्पनीले शनिबार विषेश कार्यक्रमको आयोजना गरेको थियो । कोरोना महामारीको कारण ई-शिक्षाको मह...