काठमाडौं । फेसबुक कम्पनीका संस्थापक सीईओ मार्क जुकरबर्गको घरको बारेमा तपाईंले सुन्नु भएको छ ? जुकरबर्गको घरले उनको सबै कुरा सुन्छ । उनले अह्राएको सबै काम घरले सुनेर शिरोपर गर्दछ । यसपछाडिको एउटै कारण हो, आईओटी अर्थात् इन्टरनेट अफ थिङ्स । आजको प्राविधिक युगमा आईओ...