काठमाडौं । निजी मोबाइल सेवाप्रदाय कम्पनी एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ ब्यालेन्स खर्चमा बोनसमा डेटा पाउने छन् । नयाँ ग्राहकहरुले ...