close

काठमाडौं । ग्यापु मार्केटप्लेसले ‘लकडाउन ह्याङ्गओभर सेल’ अफर ल्याएको छ । इलेक्ट्रोनिक्स सामानलाई लक्षित गर्दै ल्याइएको यो यो अफरमा ४० प्रतिशतसम्म छुट पाउन सकिने कम्पनीले जनाएकाे छ । यो अफर असार २३ देखि २९ सम्म चल्नेछ । लोकप्रिय ब्रान्डका टिभी, वासिङ मेसिन, पङ्खा, कुलर...