काठमाडौं । यदि तपाईंको एन्ड्रोइडमा स्टोरेजको समस्या छ भने क्यास क्लिनले तपाईंलाई सहयोग गर्न सक्छ । यसले कहिलेकाहिँ तपाईंको मोबाइलको स्पिडलाई बढाउनका लागि पनि मद्दत गर्दछ । तपाईंले मोबाइलमा विभिन्न एप अथवा मोबाइलको अपरेटिङ सिस्टम इन्स्टल गर्दा स्वत: डाउनलोड हुने टेम्...
