close

काठमाडौं । अब विद्युतीय उपकरण मर्मत गर्न पाउनु उपभोक्ताको अधिकारको विषय बनेको छ । बेलायत सरकारले ल्याएको नयाँ नियमअनुसार निर्माताहरुले कानूनी रुपमा नै ग्राहकले खरिद गर्ने विद्युतीय उपकरणका लागि आवश्यक स्पेयर पार्ट्स उपलब्ध गराउनुपर्ने भएको हो । कार्यान्वयनमा आउन ल...