काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ भ्वाइस अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रिपेड ग्राहकहरुका लागि आफ्नो नेटवर्कभित्र सुलभ दरमा कुराकानी गर्न सकिने गरी ‘इण्डलेस कुराकानी प्लस’ अफर ल्याएको हो । आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्...