close

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । महासंघले नेपाल राष्ट्र बैंकलाई पुनरुत्थानसँगै साना मझौला उद्यम तथा स्टार्टअपको विस्तारका लागि ठोस काम गर्नुपर्ने आवश्यकता रहेको भन्दै सुझाव प्रतिवेदन बुझाएको हो । ...