close

काठमाडौं । स्मार्ट टेलिकमले नयाँ वर्ष २०७८ को अवसर पारी नयाँ डेटा अफर सञ्चालन गरिरहेको छ । यसअन्तर्गत कम्पनीले ३९९ रुपैयाँ (करबाहेक) मा ६० जीबी डेटा प्रदान गरिरहेको छ । नयाँ वर्षलाई थप मनोरञ्जनात्मक बनाउन कम्पनीले यसअघिका डेटा प्याकभन्दा सस्तोमा धेरै डेटा प्रदान ग...