काठमाडौं । हिजोआज स्मार्टफोनसँग हाम्रो दैनिक जोडिएको छ । हरेक कुरा स्मार्टफोनले नै निर्धारण गर्ने अहिलको अवस्थामा स्मार्टफोनका कतिपय मित्थ्या पनि सार्वजनिक भइरहेका हुन्छन् । जसलाई हामी सही भन्दै मानेर बसिरहेका हुन्छौं । त्यस्तै मित्थ्या स्मार्टफोनको अभिन्न अंगको रुपमा रहे...
