close

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । सञ्चालनमा आएको दुई बर्षको अवधिमा खल्तीले यो सफलता हात पारेको हो । सन् २०१७ मा सञ्चालनमा आएको मोबाइल वालेट ‘खल्ती’एउटा स्र्टाटअप कम्पनी हो । सञ्चालन भएको छोटो अवधिमा यो स...