close

काठमाडौं । दक्षिण कोरियाको प्रविधि कम्पनी सामसङले सन् २०२१ मा तीनवटा फोल्डेबल फोन सार्वजिनक गर्ने खुलासा भएको छ । यूबीआई रिसर्च कम्पनीका अनुसार सामसङले फोल्डेबल ओलेड प्यानल सहितका तीनवटा स्मार्टफोनहरु ग्यालेक्सी जेड फ्लिप टु, ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फोल्ड...